चारवटा सार्बजनिक स्थानहरु जहाँ नारीले यवन आनन्द लिन सक्छे: एक व्यापव्यापक गाइड

#Translation #Nepali #LadyWank (without being caught)

You can read the original piece in English titled “4 Public Places You Can Lady-Wank In: A Comprehensive Guide” here.

How to Lady-Wank in Public Spaces
Illustration by Pollynor

म दस वर्षको थिए जब पहिलो पटक मेरो शहरको सार्वजनिक पुस्तकालयमा रोमान्स खण्डतिर मेरो ध्यान गयो I मलाई थाहा गर्न आतुरी लग्यो कि ति चारसय पन्ने उपन्यासमा के  यस्तो गुप्त कथा लेखिएको थियो I यहि उत्सुकताले मलाई खोज गर्ने प्रोत्साहन दियो जब मैले देखे ति मध्ये भारि स्तन भएकी महिला र मांसपेशी कालो कपाल भएको पुरुष एक अर्कालाई अंगालो गरेको तस्विर I लापर्वाहिसाथ पन्नाहरु पल्टाउदै गर्दा, मेरो ध्यान यस्तो चिजमा पुग्यो जसले हस्तमैथुन सम्बन्धित विषयलाई क्रान्तिकारी बनायो I 

हरेक पन्नामा अतिनै अविश्वशिनिया रूपमा सेक्स सिन्स को वर्णन गरिएको मैले पाए I म मा भएको उदियमान लेखिकाले तुरन्तै शब्दहरुको ताकत चिन्न  सक्षम भई र हरेक हफ्ता मा त्यहि रोमान्स खण्डमा समय बिताउन थाले I कुनामा बसेर जब म ति पुस्तकहरु पड़ने गर्थे, मेरो दुवै खुट्टाहरु संगै रगड़ने गर्थे I त्यसरी म कमोतेजनामा विलिन हुन्थे I मेरो यो गुप्त प्रतिभा म मा मात्र सिमित राख्ने मैले निश्चय गरे I

यो भन्दा अघाडीपनि मैले ओरग्गेस्म्स महसुस गरेकी थिए तर यसलाई ठिम्माउन सकेकी थिइन I शब्दहरुको मेलले मलाई यस्तो आनन्द दियो, मैले यसलाई उल्लेखिनिया माने I एकपल्ट एउटा युवक म बसेको टेबिलमा आएर बस्यो जहाँ म पड़नको साथ आफ्नो गुप्त प्रथिभालाई निखारी रहेकी थिए I उसको उपस्थितिले मलाई रोकेन I तर मैले मेरो उत्तेजनालाई वशमा पारे I टेबिल थर्किने डर पनि मनमा थियो I 

तपाईले शायद सुन्नुभएको होला त्यहि परिचित पुरुष गुनासो कि नारिजातीले मनपरी गर्दा पनि केहि हुदैन रे I उनीहरुको भनाइमा त्यहि कुरा पुरुषले गरे भने समाजले छुरा घोपने गर्छ रे I प्रिय मान्छे- यदि तिमीहरुको सहकर्मीहरु अँध्यारो गल्लीबाट लिंग हल्लाउदै देखा परेको नभए वा कुखुराको घाँटी केटीहरुलाई एकटक हेर्दै न निमोठेको भए, म तिमीहरुको गुनासोलाई समर्थन गर्थे I पुरुषको हस्तमैथुन जहिले पनि स्त्रिसितनै जोड़िएको हुन्छ I अक्सर स्त्रीहरु पुरुषको सामु एउटा यवन वस्तु बनिएका हुन्छन I तर हामी नारीहरु जब आफैलाई यवन आनन्द दिइरहेका हुन्छौ, हाम्रो सोच पुरुषको मार्फत हुदैन I हामि कल्पना गर्दैनौ भर्खर देखेको पुरुषलाई बस्त्रहींन हेर्न I किन? किनभने हामी नारीहरु विकाशवादी हौ I हामी हाम्रो कामुकता वा यवनलाई परिष्कृत र पवित्ररूप्ले हेर्ने गर्छौ I किनभने हामि फोहोरमा बस्ने जनावरहरु हैनौ I 

यदि एउटा पुरुषले यवन सम्बन्धित लेख लेखेको भए, नारीवादी संगठनले त्यो मान्छेको घर जलाईदिन्थे होला र उसको पक्षलिने पुरुषहरुले उसकै अनुहार छापेको टि-सर्ट लौउथे होला I तर मा धन्यबादी छु कि म पुरुष होइन र म मेरो गुप्त प्रथिभालाई  सार्बजनिक स्थानहरुमा जारी राख्नुसक्चु I यसको साथ म तपाईहरुसंग केहि सुझाउहरु पनि बाड़न चाहन्छु  I

होस्टेलछात्रावास 

मध्यरातमा कसैलाईपनि आधा नग्न भई साम्प्रदायिक बाथरूमतिर जान मन लाग्दैन I यसको कारणहरु धेरै छन् I होस्टेलको साम्प्रदायिक बाथरूमहरु सबैजनाको निम्ति बनाईएको हुन्छ र यसले गर्दा आफुलाई यवन आनन्द दिन सार्हो पर्छ I  कोठाहरु साँगुरोपनि हुने गर्छन् I यस्तो जेल जस्तो सेटिंगमा कुनै हालतलेपनि यवन आनन्द लिन सक्षम नै हुदैन I 

म होस्टेलमा बुलेट भाईब्रेटरलाई कम्बलको तल हाल्नेगर्छु र त्यसको स्पंदन गर्ने कम्पनहरु मसुस गर्नेगर्छु I मलाई कसैको पर्वा लाग्दैन I यदि केटा- केटीहरु मेरा वरिपरि आ- आफना काममा ग्रस्त छन् भने पनि म निस्चिन्तामा बस्छु I अघाडी म संकोच मान्ने गर्थे तर केहि महिना बितेपछि, म मा सहस जाग्न थाल्यो I 

एक बेलुकी कोलोम्बो, श्री लंकामा छदा, मेरो भेट एउटा जोडीसित भयो I उनीहरु जब मेरो सामु भएको बंक बेडमा मुवी हेर्दै एक अर्कालाई अंगाल्न थाले, मलाई अलिकता रीस उठेझैँ भयो I मैले सोचे “तिमीहरुले केवल यहाँ आफ्नो प्रेम खुलस्त पारेको छैनौ तर एउटा एक्लो स्त्रीलाई यवन आनन्द लिनबाट बन्चित गरेका छौ” I त्यसपछि मैले मेरोमा भएको भाईब्रेटरलाई पेन्टमा हाले र आनन्द लिदै निन्द्रा लिए I 

जब मेरो भाईब्रेटरको बेट्री सकिन्दै जान्छ, यसले सार्हो आवाज गर्ने गर्छ I रातिको चकमन्न वातावरणमा त अझ यसले शोर मच्चाउछ I तर म रोकिन्दिन I म सोच्ने गर्छु कि वरिपरि भएको मानिसहरुले यस आवाजलाई इलेक्ट्रिक रेजर वा अरु केहि भनेर ठान्छन् I मलाई भाईब्रेटर एउटा पुरुषको हस्तमैथुन गरेको आवाज भन्दा बढिनै लाग्छ I यसैले अब होस्टेलमा आफुलाई यवन आनन्द दिन छ भने, सर्बप्रथम बेड र पर्दाभएको खिड्कीहरुको आवश्यक हुन्छ I यसको साथ एउटा बुलेट भाईब्रेटर हुनु पर्छ I कसै संग आँखा न जोडिकन र आवाज ननिकाली, अनाद लिन सकिन्छ I

पब्लिक ट्रान्सपोर्टएशनसार्बजनिक यातायात 

मलाई थाहा छ जब म १७ बर्षकी थिए, मेरो प्रेमीले एउटा सार्बजनिक बसगाडीमा मलाई छुएको थियो I त्यो घटना मेलबर्नको उपनगरमा घटेको थियो र त्यहि कुरा आज सम्झंदा मलाई कुरी -कुरी लागेर आउछ I तर कहिले कहिँ १४ घन्टाको यात्रामा, अल्छीलाग्ने कुरा पनि सम्भव हो I गीत- संगीत, पोडकास्ट र इन्स्ताग्रामलेपनि त्यो अलस्यलाई भगाउन सक्दैन I यसो हुदा एउटा मान्छेले अरु के पो गर्न सक्छ र? 

तिमीले आफ्नो पैसा जोगाउनको निम्ति दु:स्वप्न दिने बसगाडीमा यात्रा गर्न तयार भयौ I यसै कारणले गर्दा तिमि यवन आनन्द लिन कविल छौ I मेरो सुझाउ यस्तो छ- 

बसगाडी/ रेलगाडी/ हवाईजहाजको सिटहरु ५०% सम्म खाली भएको हुनुपर्छ I यसको साथ- साथ तिम्रो आँखाको अघाडी कसै अरु हुनु हुदैन, तिम्रोमा एउटा कम्बलपनि हुनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा, तिमीले निदाएकोझै गर्ने नकल गर्न सक्षम हुनुपर्छ I मैले मेरो दिल्लीको यात्रा गर्दा सार्बजनिक बसगाडीमा यही नियमहरुलाई पालन गर्दै, आफुलाई यवन आनन्द दिन कामयाब भएकी छु I

प्लेस ओफ एमप्लोय्मेंटरोजगारीको ठाउँ 

सबैको काम र रोजगारीको ठाउँ एकै समान हुदैन I यसैले यो कुराको ध्यान राख्न अनिवार्य छ I म आजभन्दा ४ वर्ष अघाडी बरिस्ता थिए र मैले क्याफेमा धेरै समय बिताउने गर्थे I तर मैले कहिले पनि त्यहा यवन आनन्द लिने सोचिन I 

आफ्नो सीमाको ज्ञात हुनुपर्छ I आफैलाई सोध्ने गर – के यहाँ मेरो दुइ खुट्टाहरु फैलाएर यवन आनन्द लिन उचित हो? के मैले यसो गर्दा अरुलाई कुनै असर पर्दैन र? म पक्डा परे भने मलाई कामबाट निकलिन्दैन र? 

बरिस्ताको भूमिका पछि म आफिसमा काम गर्न थाले र त्यहाँ यवन आनन्द लिन त्यति गार्हो पर्दैन थियो I एकपल्ट जब म एकसय पन्ने रिपोर्ट पड़ीरहेकी थिए, मेरो ध्यान अरुतिरनै भट्टकियो र म गहिरो स्पष्ट कल्पनाहरुमा डुब्न थाले I यसैले मैले मेरो स्यानो क्युबिकलमा आफैलाई यवन आनन्दमा मग्न पारे I द वुल्फ़ ओफ वाल स्ट्रीट भन्ने अंग्रेजी सिनेमामा सिन छ जहाँ एउटा हिरोले अर्को हिरोलाई कोकेन लिने उत्साह दिन्छ I यसको कारण उ मान्छ कि कोकेनले ताकत र ध्यान उनीहरुको तनावपूर्ण कामलाई सफलतापुर्वक गर्न मद्त पुराउछ I म हस्तमैथुनलाई कोकेन लिन भन्दा कम हानिकारक मान्छु I जब तिम्रो मालिकले तिमीलाई तनाव दिन्छ, तिमी बाथरूमतिर जाने गर I त्यहाँ पुगेर आफ्नो एअरफोन्स, तिम्रो फोन् र तिम्रो जिवन्त कल्पना गर्ने कलालाई साथमा राख I तिमीले यसो गर्दा लाज मान्न पर्दैन र कसैलाई माफीपनि माग्न पर्दैन I

स्ट्रीट्ससड़कहरु 

नारीहरुको निम्ति बजारमा अनेक किसिमको सेक्स टोयस्हरु बनिएको छ I यो उदेकको कुरा हो किनभने हाम्रो समाजमा नारीको यवन आनन्दलाई कलंकित भावनाले हेरिने गरिन्छ I तपाई कुनैपनि सेक्स स्टोरमा जानुभयो भने त्यहाँ हजारौ थरिका सेक्स टोयस्हरु पाउनु हुनेछ- सानो, ठुलो, अन्तरिक, बाह्य, स्थिर अव पोर्टबल, जसले तपाइलाई खुबै आनन्दमयी ओर्गेस्म दिनेछ I सड़कमा हिड़दा बुलेट वाईब्रेटरलाई आफुले लगाएको पेन्टीभित्र हाल्न सकिन्छ वा वाईब्रेटिंग पेन्टी, रिमोट कन्ट्रोलको साथ बजारमा पाइने गरिन्छ I यद्यपि मैले कहिले पनि यसलाई पालन गरेकी छुइन तर अरु महिलाहरुको ओनलाईन रिविउसहरुले भन्छन कि उनीहरु रेस्टुरा, मुवी थिएटर र ग्रोसेरी स्टोर्स जस्ता ठाउँहरुमा यवन आनन्द लिन सफल भएका छन् I मलाई यी महिलाहरुसित भेट गर्नु मन छ I म उनीहरुको निम्ति तालि बजाउछु I मलाई यो सोच्दा अचम्भ लाग्छ कि कसरि सहजैसित सामाग्रीहरु उठाउदै ग्रोसेरी स्टोरेमा ओर्गेस्म लिन सकेको? रेस्टुरामा वृद् जोड़ीको समिप बसेरपनि आफुमा कसरी काबु पाउन सकेको? 

मेरो बिचारमा कुनैपनि नारीले पुरुषको हस्तमैथुन गर्ने नक्कल नगरेकै बेश हो I उनीहरु झैँ अँध्यारो गल्लीमा अनान्दलिनको निम्ति वास न बसेकै ठिक हो भन्ने म मान्छु I 

त्यसैले हामी नारीहरुको निम्ति यो एउटा छोटो व्यापक गाइड मैले तयार गरेकी छु I कसैको डर नराखी यवन आनन्द लिन सकिन्छ I खुशी स्वीकार्नुहोस्, दमन होइन I #LWPSA


anshu edited 1

Translated by Anshu Chhetri

Anshu is currently an M.Phil. Scholar in the Department of English, University of North Bengal. She is also a Trainee Copywriter and an (ex) News writer. An avid reader and a literature enthusiast, she has also contributed to a number of websites. She calls herself a book-activist, and wants to encourage reading culture. Beat Generation, Bob Dylan and Beatles are her current obsession. She is also a huge Patti Smith fan.


Note: If you find any ways to make this translation better, please reach out to us here.

WhatsApp
Facebook
Twitter
LinkedIn
Email

Related Articles

Scroll to Top